aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपालले ५३ औं मिनेटमा अर्को गोल फर्कायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ मंसिर २०७६
नेपालले ५३ औं मिनेटमा अर्को गोल फर्कायो

काठमाडौं ।  १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबल खेल अन्तरगतको फुटबलको फाइनलमा नेपाल र भुटानबीचको खेलमा दोस्रो गोल गरको छ ।  खेल शुरु भएको १७ मिनेटमा अभिषेक रिजालले पहिलो गोल गरेका छन् । भने  भुटानका चेन्चो ग्याल्सेनले गोल गरेका हुन् ।  
 

प्रतिक्रिया दिनुहोस