aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सुविसुको  ‘अफरच्यूनिटी योजना’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ पुस २०७६
सुविसुको  ‘अफरच्यूनिटी योजना’

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा ‘सुविसु अफरच्यूनिटी योजना’ ल्याएको छ।

यस अफरअन्तर्गत ग्राहकले मात्र एक हजार ४० रुपैयाँमा प्रति महिना २५ एमबिपिएस इन्टरनेट र फूल एच डि प्याकेज ९२७५ भन्दा बढी च्यानल, ९५ भन्दा बढी एचडी च्यानल० प्राप्त गर्नेछन्।

यो १५ महिनाको भुक्तानिमा प्राप्त गर्न सकिने कम्पनीले बताएको छ।


त्यसैगरी, क्लिर टिभी प्याकेज ९२४५ भन्दा बढी च्यानल, ६५ भन्दा बढी एच डि च्यानल० मात्र २ सय २१ रुपैयाँमा प्राप्त गर्नेछन्। यो १४ महिनाको भुक्तानिमा प्राप्त गर्न सकिन्छ।

यसका साथै ग्राहकहरुले दामी म्युजिकको प्रिमियर प्याकेज ३ महिनाका लागि सित्तैमा प्राप्त गर्ने भएका छन्। जसमा २० हजार भन्दा बढी नेपाली गीतहरु समावेश छन्।


उक्त अफर सिमित अवधिका लागी मात्र लागू हुने कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस