काठमाडौँ । नेपाल सरकारले आजबाट शुभारम्भ गरेको भ्रमण वर्ष - २०२० को औपचारीक उद्घाटन आज एक समारोहबिच हुँदै छ । कार्यक्रमको उद्घाटन दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारले दीप ‘फ्लेम अफ युनिट’ बालेर गर्ने रहेको छ ।
उद्घाटन समारोहमा विभिन्न देशका पर्यटन मन्त्रीहरूले पनि शुभकामना मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ । भ्रमण वर्षको उद्घाटन पूर्व दशरथ रङ्गशाला र भ्रमण वर्षको र्यालीमा देखिएका केही झलकहरू तस्बिरमा हेर्नुहोस् तस्बिरमा ।
प्रतिक्रिया दिनुहोस