
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बन्न आकांक्षा देखाएका १७ जनामध्ये ९ जनाको नाम लिस्टमा परेका छन् । यसअघि सिइओ रहेका दीपकराज जोशीको ४ वर्षे कार्यकाल सकिएपछि नयाँ सिइओ नियुक्तिका लागि आवेदन माग भएको थियो ।
सीइओ सिफारिस समितिका संयोजक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार ९ जनाको नाम सर्टलिस्टमा परेको जनाएकोछ । उनीहरुलाई माघ २ र ३ गते अन्तरवार्ताका लागि बोलाईएको छ ।
नाम लिस्ट पर्नेहरूमा
प्रतिक्रिया दिनुहोस