काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको तेस्रो वार्षिक साधारण सभा फागुन २२ गते हुने भएको छ ।
कम्पनीले अम्रपाली ब्यांक्वेट नक्सालमा सभा गर्न लागेको हो ।
साधारण सभाको प्रस्तावमा आईपीओ निष्कासन गर्ने, आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।
प्रतिक्रिया दिनुहोस