aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

Dish Home मा Dealer दाईको छुट, एक लाखसम्म पुरस्कार जित्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ माघ २०७६
Dish Home मा  Dealer  दाईको छुट, एक लाखसम्म पुरस्कार जित्न सकिने

काठमाडौं । डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले  Dish Home मा Dealer दाईको Discount  नामक अफर ल्याएको छ, ।  डिशहोमका डिलरहरु मार्फत Fund Transfer बाट बार्षिक रिचार्ज गरे बापत Add-On प्याकेज सहित Weekly Lucky Draw मा भाग लिने अवसर प्राप्त हुनेछ र हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति रु एक लाख नगद उपहार जित्न सकिने कम्पनीले जनाएको छ । 

Weekly Lucky Draw कार्यक्रम २०७६ माघ २७गतेदेखिबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । Weekly Lucky Draw २०७६ फागुन २ गतेबाट डिशहोमको Showcase Channel No. 100मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ ।

 प्रत्येक हप्ताको शुत्रबारदेखि बिहिबारसम्म बार्षिक रिचार्ज गर्नु हुने ग्राहकहरुलाई आउने शुत्रबारको Lucky Drawमा समावेश गरिनेछ । Fund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई मात्रWeekly Lucky Draw मा समावेश गरिने छ । 

समावेश हुनु भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सको ऋब्क् क्ष्म् को आधारमा विजेताको घोषणा गरिने छ । बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने छ । नेपाल भरि रहेका जुन सुकै डिशहोमका डिलरहरु मार्फत ग्राहकहरुले ँगलम त्चबलकाभच बाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नेछन ।
 

प्रतिक्रिया दिनुहोस