काठमाडाैं, चैत २९ । नेपालले यू–१९ विश्वकप अन्तर्गत एशिया छनोटमा नेपालले जितका साथ प्रतियोगिता सुरु गरेको छ । आज भएको खेलमा नेपालले सिंगापुरलाई दुई सय १७ रनको भारी अन्तरले हराएको छ ।
प्रतिक्रिया दिनुहोस