aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सिंगटी हाइड्रोको १०औं साधारण सभा फागुन ३० गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ फागुन २०७६
सिंगटी हाइड्रोको १०औं साधारण सभा फागुन ३० गते

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीको दशौ वार्षिक साधारण सभा फागुन ३० गते हुने भएको छ । कुण्डलीनी दरबार व्यांक्वेट, चण्डोल, काठमाडौंमा बिहान ११ः३० बजे सभा शुरु हुने भएको छ । कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित, चालू आवको लागि लेखा परीक्षक नियुक्ति लगायतका विषय पारित गर्नेछ ।

साथै, शेयर जारी गर्दा गर्नुपर्ने आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विषयमासमेत सभाले छलफल गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस