
काठमाडौं । एसीसी इस्टर्न रिजन टि-ट्वान्टी एसिया कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोली थाईल्याण्डमाथि सानदार जित हासिल गरेको छ ।
बुधबार भएको खेलमा नेपालले प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा थाईल्याण्डलाई ९ विकेटले पराजित गरेको छ । खेलमा थाईल्याण्डले प्रस्तुत गरेको ६७ रनको लक्ष्यमाथी विजयी हासिल गरेकाे हाे । चुनौतिलाई नेपालले ५.३ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।
नेपाललाई जित दिलाउँन ओपनर ब्याट्सम्यान कुशल मल्ल र पवन सरार्फले अविजित रहदै क्रमशः ३६ र २७ रनको योगदान गर्दा पारस खड्काले ९ रन बनाए ।
त्यसअघि टर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै थाईल्याण्डले निर्धारित २० ओभर पुरै खेल्दै आफ्नो सबै विकेट गुमाएर ६६ रन बनाएको थियो ।
कमजोर घरेलु टोलीमाथि नेपालले सुरुवाती अवस्था देखिनै दबाब सिर्जना गरेको थियो । खेलमा नेपाललाई पहिलो सफलता करण केसीले दिलाए । ईनिङको दोस्रो ओभरको पाँचौ बलमा करणले नभिद पठानलाई ब्यक्तिगत ८ रनमा अभिनाश बोहराको हातबाट क्याच आउट गराएका थिए ।
त्यसपछि थाईल्याण्डले २.४ ओभरमा टिमको स्कोर ९ रन हुँदा अर्का ओपनर ड्यानिएल जेकब्सलाई सुन्य रनमा गुमायो उनी रनआउट हुन पुगेका थिए । त्यसपछि थाईल्याण्डको विकेट पतन रोकिएन । सस्तैमा थाईल्याण्डका ब्याट्सम्यान पभेलियन फर्किए ।
यसबीचमा ७.६ ओभरमा थाईल्याण्डले टिमको स्कोर १९ रन हुँदा करण केसीको बलमा वांचना उइसुक ब्यक्तिगत २ रन बनाएर आउट हुन पुगे । वांचना आउट भएपछि रोबर्ट रैना पनि करण केसीको बलमा १ रनमा आउट हुन पुग्दा पाँचौ विकेटका रुपमा भुवन कार्कीको बलमा आउट हुन पुगेका हेन्नो जोर्डनले १३ रन बनाए जुन ईनिङको सर्वाधिक ठूलो पारी समेत बन्न पुग्यो ।
यसवाहेक अन्य खेलाडीहरुबाट पनि त्यति सन्तोषजनक दर्शन हुन नसक्दा टिम कम स्कोरमा रोकिन बाध्य भएको छ । बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए । आफ्नो स्पेलको ४ ओभर बलिङ गर्दै उनले मात्र १२ रन खर्चिएर उक्त विकेट लिए ।
वांचना आउट भएपछि रोबर्ट रैना पनि करण केसीको बलमा १ रनमा आउट हुन पुग्दा पाँचौ विकेटका रुपमा भुवन कार्कीको बलमा आउट हुन पुगेका हेन्नो जोर्डनले १३ रन बनाए जुन ईनिङको सर्वाधिक ठूलो पारी समेत बन्न पुग्यो ।
यसवाहेक अन्य खेलाडीहरुबाट पनि त्यति सन्तोषजनक प्रदर्शन हुन नसक्दा टिम कम स्कोरमा रोकिन बाध्य भएको छ। बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए । आफ्नो स्पेलको ४ ओभर बलिङ गर्दै उनले मात्र १२ रन खर्चिएर उक्त विकेट लिए।
यस्तै अभिनाश बोहराले २ तथा भुवन कार्की र सन्दीप रन हुँदा करण केसीको बलमा वांचना उइसुक ब्यक्तिगत २ रन बनाएर आउट हुन पुगे ।वांचना आउट भएपछि रोबर्ट रैना पनि करण केसीको बलमा १ रनमा आउट हुन पुग्दा पाँचौ विकेटका रुपमा भुवन कार्कीको बलमा आउट हुन पुगेका हेन्नो जोर्डनले १३ रन बनाए जुन ईनिङको सर्वाधिक ठूलो पारी समेत बन्न पुग्यो।
यसवाहेक अन्य खेलाडीहरुबाट पनि त्यति सन्तोषजनक प्रदर्शन हुन नसक्दा टिम कम स्कोरमा रोकिन बाध्य भएको छ । बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए । आफ्नो स्पेलको ४ ओभर बलिङ गर्दै उनले मात्र १२ रन खर्चिएर उक्त विकेट लिए ।
यस्तै अभिनाश बोहराले २ तथा भुवन कार्की र सन्दीप रन हुँदा करण केसीको बलमा वांचना उइसुक ब्यक्तिगत २ रन बनाएर आउट हुन पुगे ।वांचना आउट भएपछि रोबर्ट रैना पनि करण केसीको बलमा १ रनमा आउट हुन पुग्दा पाँचौ विकेटका रुपमा भुवन कार्कीको बलमा आउट हुन पुगेका हेन्नो जोर्डनले १३ रन बनाए जुन ईनिङको सर्वाधिक ठूलो पारी समेत बन्न पुग्यो ।
यसवाहेक अन्य खेलाडीहरुबाट पनि त्यति सन्तोषजनक प्रदर्शन हुन नसक्दा टिम कम स्कोरमा रोकिन बाध्य भएको छ । बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए । आफ्नो स्पेलको ४ ओभर बलिङ गर्दै उनले मात्र १२ रन खर्चिएर उक्त विकेट लिए ।
यस्तै अभिनाश बोहराले २ तथा भुवन कार्की र सन्दीप रन हुँदा करण केसीको बलमा वांचना उइसुक ब्यक्तिगत २ रन बनाएर आउट हुन पुगे ।
वांचना आउट भएपछि रोबर्ट रैना पनि करण केसीको बलमा १ रनमा आउट हुन पुग्दा पाँचौ विकेटका रुपमा भुवन कार्कीको बलमा आउट हुन पुगेका हेन्नो जोर्डनले १३ रन बनाए जुन ईनिङको सर्वाधिक ठूलो पारी समेत बन्न पुग्यो।
यसवाहेक अन्य खेलाडीहरुबाट पनि त्यति सन्तोषजनक प्रदर्शन हुन नसक्दा टिम कम स्कोरमा रोकिन बाध्य भएको छ। बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए । आफ्नो स्पेलको ४ ओभर बलिङ गर्दै उनले मात्र १२ रन खर्चिएर उक्त विकेट लिए।
यस्तै अभिनाश बोहराले २ तथा भुवन कार्की र सन्दीप रन हुँदा करण केसीको बलमा वांचना उइसुक ब्यक्तिगत २ रन बनाएर आउट हुन पुगे। वांचना आउट भएपछि रोबर्ट रैना पनि करण केसीको बलमा १ रनमा आउट हुन पुग्दा पाँचौ विकेटका रुपमा भुवन कार्कीको बलमा आउट हुन पुगेका हेन्नो जोर्डनले १३ रन बनाए जुन ईनिङको सर्वाधिक ठूलो पारी समेत बन्न पुग्यो ।
यसवाहेक अन्य खेलाडीहरुबाट पनि त्यति सन्तोषजनक प्रदर्शन हुन नसक्दा टिम कम स्कोरमा रोकिन बाध्य भएको छ । बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए । आफ्नो स्पेलको ४ ओभर बलिङ गर्दै उनले मात्र १२ रन खर्चिएर उक्त विकेट लिए।
यस्तै अभिनाश बोहराले २ तथा भुवन कार्की र सन्दीप रन हुँदा करण केसीको बलमा वांचना उइसुक ब्यक्तिगत २ रन बनाएर आउट हुन पुगे।
वांचना आउट भएपछि रोबर्ट रैना पनि करण केसीको बलमा १ रनमा आउट हुन पुग्दा पाँचौ विकेटका रुपमा भुवन कार्कीको बलमा आउट हुन पुगेका हेन्नो जोर्डनले १३ रन बनाए जुन ईनिङको सर्वाधिक ठूलो पारी समेत बन्न पुग्यो।
यसवाहेक अन्य खेलाडीहरुबाट पनि त्यति सन्तोषजनक प्रदर्शन हुन नसक्दा टिम कम स्कोरमा रोकिन बाध्य भएको छ। बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए । आफ्नो स्पेलको ४ ओभर बलिङ गर्दै उनले मात्र १२ रन खर्चिएर उक्त विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस