
काठमाडौं । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । पोर्चुगलको माडेरिया क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले स्वास्थ्य परिक्षणको क्रममा रोनाल्डोमा संक्रमण नभेटिएका पुष्टि गरेका हुन् ।
रोनाल्डोका रुममेट खेलाडी रुगानीलाई कोरोना भाइरसको पुष्टि भएसँगै क्रिस्टियानो रोनाल्डो र आरोन राम्सेलाई क्वारेन्टाइनमा राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस