
काठमाडौं । हजाइसेवा प्रदायक कम्पनीहरूले आन्तरिक उडानमा २ सय रुपैयाँसम्म भाडा घटाएका छन् । कोरोना भाइरसको संक्रमणको जोखिम बढेको र हवाइ इन्धनको मूल्य समेत घटेपछि कम्पनीहरू हवाइ भाडा समायोेजन गरेका हुन् ।
कोरोका कारण यात्रुको चाप घटदै गएपछि विमान कम्पनीहरुले सस्तो दरका टिकट बिक्री थालेका हुन् । अहिले विमान कम्पनीहरुले सस्तो दरका टिकट बिक्री गरी विमान उडान गरिरहेका छन् । विमान कम्पनीहरूले कम्तीमा ४० रुपैयाँदेखि बढीमा दुईसय रुपैयाँसम्म भाडादर घटाएका हुन
प्रतिक्रिया दिनुहोस