काठमाडौं । कोरोना भाइरस (कोभिड १९)बाट सोमबार साँझसम्म विश्वभर १५ हजार ३७२ जनाको मृत्यु भएको छ । वल्डो मिटर इन्फोको अनुसार ३ लाख ५१ हजार ७३३ जना संक्रमित भएका छन् भने १ लाख ६०५ जना सन्चो भएर घर फर्केका छन् ।
सोमबार मात्र स्पेनमा कम्तिमा चार सय १० जनाको ज्यान गएको छ। इरानमा एक सय २७, अमेरिकामा ३९ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस