aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

भारतमा एकैदिन तीन जना कोरोनाका कारण मृत्यु, विश्वमा कोरोनाबाट २१ हजारभन्दा बढीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ चैत्र २०७६
भारतमा एकैदिन तीन जना कोरोनाका कारण मृत्यु, विश्वमा कोरोनाबाट २१ हजारभन्दा बढीको मृत्यु

एजेन्सी । भारतमा कोरोना भाइरस प्रत्येक बिते दिनको मृत्यु हुने र संक्रमितको संख्यामा वृद्धि भइरहेको छ। भारतमा तालाबन्दीको बाबजुद, कोरोना संक्रमित व्यक्तिहरूको संख्या द्रुत रूपमा बढ्दैछ। अहिले सम्ममा संक्रमितको कुल संख्या ६१२ जना नाघेको छन। जबकि यो भाइरसले १२ जनाको ज्यान लिएको छ। 

बुधवार मात्र तीन कोरोना संक्रमितको मृत्यु भएको छ। पहिलो मृत्यु तमिलनाडु, त्यसपछि मध्य प्रदेश र त्यसपछि तेुस्रो व्यक्ति गुजरातको अहमदाबादमा ज्यान गएको थियो ।
वल्डोमिटरका अनुसार विश्वमा अहिलेसम्म २१ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने साढे चार लाखभन्दा बढी संक्रमित भइका छन् ।  

प्रतिक्रिया दिनुहोस