
काठमाडौं । ओपोद्वारा कोभिड १९, महामारी प्रकोपलाई विशेष दृष्टिगत गर्दै वारेन्टी अवधि थपको घोषणा गरिएको छ । घोषणा अनुसार २२ मार्चदेखि २१ मेँको अवधि सम्म लागू हुने वारेन्टी, अब मेँ २२ सम्मका लागि थप गरिएको कम्पनीले जानकारी दिएको छ ।
जस अन्तर्गत अब २२ मार्च देखि २१ मार्च सम्म उपलब्ध गराइएको वारेन्टी, अवधि नाघेपनि उपभोक्ताले विना कुनै झञ्झट २२ मेँ सम्म कम्पनीको सेवा केन्द्रमा सम्पर्क गरी निर्वाध सुविधा लिन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस