
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले कोरोना राहत कोषमा एक लाख सहयोग दिने घोषणा गरेका छन् । राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी सन्दीपले सरकारले गठन गरेको राहत कोषमा एक लाख दिने बताएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत सरकारी राहत कोषमा सो रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस