aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार नाग्यो, अमेरिकामा संक्रमित बढे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ चैत्र २०७६
कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार नाग्यो, अमेरिकामा संक्रमित बढे

काठमाडौं । कारोना कोभिडको संक्रमणबाट मर्नेको संख्या ३० हजार ८ सय ४७ जना पुगेका छन् । वल्डोमिटर सार्वजनि गरेको तथ्यांका अनुसार इटालीमा १० हजार २३ जना अमेरिकामा २ हजार २ सय ११ जना रहेका छन् । 

चीनमा ३ हजार ३ सय, स्पेन ५ हजार ९ सय ८२ जना, इरान २ हजार ५ सय १७, फ्रान्स २ हजार ३ सय १४ पछिल्लो तथ्यांक अनुसार संक्रमित हुनेको सख्यामा अमेरिकामा उल्लेख्य वृद्धि भइरहेको देखिएको छ । अमेरिकामा एक लाख २३ हजार ३ सय ५१ जना कोरोना संक्रमित पुगिसकेका छन् । 

त्यस्तै इटालीमा ९२ हजार ४ सय ७२, स्पेन ७३ हजार २ सय १६ जना, जर्मनमा ५७ हजार ६ सय ९५ जना, फ्रान्समा ३७ हजार ५ सय ७५ जना छन् । अहिलेसम्म ६ लाख ६२ हजार ७ सय ७५ संक्रमित भइसकेका छन् । भने उपचारपछि ठिक हुनेहरुमा एक लाख ४१ हजार ९ सय ५१ जना रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस