aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यस कारण यी जुम्ल्याहाको नाम रह्यो कोरोना र भाइरस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ चैत्र २०७६
यस कारण यी जुम्ल्याहाको नाम रह्यो कोरोना र भाइरस

एजेन्सी । विश्वमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा यतिवेला धेरै मानिसहरु यसको विरुद्धमा लड्न तयार हुन परेको अवस्था छ । विश्वभरी धेरै व्यक्तिहरु जटिल अवस्थामा पनि बाँचिरहेको छ । यो अवस्थामा पनि भाइरस सँग लडेर त्यस्ता जटिल व्यक्तिहरुले पनि यसको सामना गर्नु पर्ने अवस्था छ ।

जस्तो जेष्ठ नागरिक, बच्चा बच्ची, दिर्घ रोगका व्यक्ति तथा गर्ववती महिलाहरुले समते पनि कोरोना सँग जुधेर आफुलाई बचाउनु छ  । त्यस्तै विश्वमा कोरोना फैलिरहेको देश मध्य मेक्सीको पनि एक हो ।

मेक्सीकोकी एक महिला जब आफु कोरोना सँग लडिरहेकी थिइन र पनि उनिले आफ्ना दुइ सन्तानलाई सकुसल जन्म दिइकी छीन् । उनि गर्ववती अवस्थामा कोरोना भाइरस सँग लडिरहेकी अवस्थामा पनि यस्तो अचम्मको काम गरिन् । यस्तो जटिल समस्यामा रहेकी उनी महिला गर्ववती अवस्थामै पनि भाइरस सँग डलिरहिन । आफ्ना सन्तानलाई जन्म दिइन् ।  कोरोना सँग लड्दै भएपनि उनिले आफ्नो दुइ सन्तान एकै पटकमा जन्म दिएकी छिन् ।

कोरोना संक्रमित ३४ बर्षिकी आन्नमारिया जोसे राफेलले एक छोरा र एक छोरी जन्माइकी छिन् जसको नाम  कोरोना र भाइरस राखिएको छ । यस्तो जटिल समस्या र अवस्थामा बच्चाको जन्म दिएपछि डाक्टरले बच्चाको नाम कोरोना र भाईरस राख्न सल्लाह दिएको थियो सोहि अनुसार बच्चाको नाम कोरोना र भाइरस नै राखिएको राफेलले बताईन् ।

 

प्रतिक्रिया दिनुहोस