aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कोरोना संक्रमित पाँचै जनाको परिवार सुरक्षित रहेको पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ चैत्र २०७६
कोरोना संक्रमित पाँचै जनाको परिवार सुरक्षित रहेको पुष्टि

काठमाडौं । कोरोना संक्रमित पाँचै जना परिवारलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले  नेपालमा कोरोना संक्रमण भएकाहरुको परिवार र आफन्तको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । 

उनले भने, ‘संक्रमितहरु फेला परेपछि उहाँहरुको कन्ट्रयाक ट्रेसिङ्गका आधारमा हामीले गरको परिक्षणको क्रममा सबै रिपोर्ट नेगेटिभ आएको छ ।’

नेपालमा अहिलेसम्म ५ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । जसमा चार जना उपचाररत छन् भने एक जना सन्चो भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस