aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अमेरिकामा एकै दिन १ हजार बढिको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० चैत्र २०७६
अमेरिकामा एकै दिन १ हजार बढिको मृत्यु

अमेरिका । अमेरिकामा एकै दिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । एकै दिन १ हजार ४९ जनाको मृत्यु भएकाृ छ । भने संक्रमितको संख्या भने २ लाख नाघेको छ । 

यो सँगै, अमेरिकामा मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । अमेरिका भन्दा बढी यूरोपेली मुलुक इटाली र स्पेनमा मात्रै मृत्यु संख्या छ । इटालीमा १३ हजार र स्पेनमा नौ हजारको मृत्यु भएको छ । अमेरिका पछि फ्रान्समा चार हजारको मृत्यु भएको छ ।

विश्वका २०३ देशमा फैलिसकेको महामारीबाट अहिलेसम्म ४७ हजार बढीको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस