aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कोरोनाबारे गलत हल्ला फैलाउने अमेरिकी नौसेनाका कमाण्डर बर्खास्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ चैत्र २०७६
कोरोनाबारे गलत हल्ला फैलाउने अमेरिकी नौसेनाका कमाण्डर बर्खास्त

काठमाडौं । कोरोनाबारे गलत हल्ला फैलाएको आरोपमा अमेरिकी नौसेनाका एक कमान्डरलाई उक्त जिम्मेवारीबाट बर्खास्त गरिएको छ । यूएसएस थियोडोर रुजबेल्ट जहाजको नेतृत्व गरेका क्याप्टेन ब्रोट क्रेजियरले कोरोनाबारे भ्रम फैलाएसँगै उनलाई बर्खास्त गरिएको हो ।

एनबीसी न्युजका अनुसार झण्डै ५ हजार  कर्मचारीको नेतृत्व गरेका क्रेजियरको जिम्मेवारी बिहीबारबाट खोसिएको हो । जहाजको नेतृत्व खोसिए पनि उनी सेवाबाट भने हट्ने छैनन् । उनको ओहोदा पनि यथावत् रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस