aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

जापानमा एक नेपाली युवतीमा काेराेना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ चैत्र २०७६
जापानमा एक नेपाली युवतीमा काेराेना संक्रमण

जापान । जापानको इबाराकी केनमा बस्दै आएका एक नेपालीमा कोरोनाको संक्रमण भेटिएको छ ।

इबाराकी केनको केयर गिभरमा काम गर्ने एक युवतीमा कोरोना संक्रमण भएको टोकियो स्थित नेपाली दूतावासले जानकारी गराएको छ ।

सक्रमित युवतीको अवस्थामा रहेको र उपचार भइरहेको पनि दूतावासले जनाएको छ ।

साथै अरु ठाउँमा रहेका नेपालीहरू पनि संक्रमित भए  नभएको बुझ्ने काम भैरहेको दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस