aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आजदेखि जनकपुरमा पनि कोरोना परीक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ चैत्र २०७६
आजदेखि जनकपुरमा पनि कोरोना परीक्षण

जनकपुर । आजदेखि प्रदेश २ को जनकपुरमा कोरोना भाइरसको परीक्षण शुरु गरिएको छ । आज विहानै देखि कोभिड १९ को परिक्षण शुरु गरिएको हो । 

सकारले चीनबाट ल्याएको पाँच वटा पोर्टेवल पिसिआर मेसिनमध्ये एउटा जनकपुरलाई पनि दिएको थियो।

यसअगाडि धरान, हेटौंडा, पोखरा, सुर्खेत र धनगढीमा पनि कोरोना परीक्षण शुरु भइसकेको छ । काठमाडौंमा भने यसअगाडि नै देशभरको नमूना परीक्षण हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस