aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कैलाली, कञ्चनपर र बाग्लुङमा र्‍यापिड टेष्ट शुरू गर्ने निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ चैत्र २०७६
कैलाली, कञ्चनपर र बाग्लुङमा  र्‍यापिड टेष्ट शुरू गर्ने निर्णय
फाइल तस्विर

काठमाडौं । कैलाली कञ्चनपर र बाग्लुङमा  कोरोना भाइरस (कोभिड–१९) र्‍यापिड टेष्ट  शुरू गर्ने भएको छ । आज बसेको मन्त्रीपरिषदको बैठकले उक्त स्थानमा यापिड टेष्ट (बृहत) टेस्टिङ शुरू गर्ने निर्णय भएको अर्थमन्त्री तथा सरकारका प्रवक्त डा. युवराज खतिवडाले पत्रकार सम्मेलनमा जानकारी गराएका छन। 

स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा उपकरण उपलब्ध गराउने भएको छ । त्यस्तै सुरक्षा व्यबस्था चुस्त बनाउने,  बीमा र  अन्य सुविधा दिने समेत उपलब्ध गराइने निर्णय भएको प्रवक्ता डा. खतिवडाले जानकारी गराएका छन् ।  

लकदाउनको बढाउने वा अन्य कुैन निर्णय गर्ने भन्ने  विषयमा कुनै निर्णय भएको छैन उनलृ भने।  उनले भने, लकडाउनलाई थप कडार्इ गरिने निर्णय भएको छ । 

प्रतिक्रिया दिनुहोस