aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बलिउड गायिका कनिका कपुरको छैटौँ रिपोर्ट ‘नेगेटिभ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ चैत्र २०७६
बलिउड गायिका कनिका कपुरको छैटौँ रिपोर्ट ‘नेगेटिभ’

भारत । बलिउडको गायिका कनिका कपुरको कोरोना भाइरसको छैटौं परीक्षण नेगेटिभ आएको छ । लखनउको संजय गान्धी पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्स ९एसजीपीजीआईएमएस० मा भर्ना भएकी गायिकाको पाँचौं नतिजा शनिबार सार्वजनिक भएको हो । 

डाक्टरका अनुसार उनको कोरोना भाइरसको अर्को एउटा परीक्षण बाँकी छ र त्यसमा नेगेटिभ आए उनलाई डिस्चार्ज गरिनेछ ।

कनिकाको कोरोना भाइरसको परीक्षण लगातार दुई पटक नेगेटिभ आए मात्रै उनलाई अस्पतालबाट डिस्चार्ज गरिने बताईएको छ। 

प्रतिक्रिया दिनुहोस