aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अन्ततः कनिका कपुरले जितिन् कोरोना, बल्ल भईन् डिस्चार्ज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ चैत्र २०७६
अन्ततः कनिका कपुरले जितिन् कोरोना, बल्ल भईन् डिस्चार्ज

काठमाडौं । पाँचौँ पटकसम्मको परिक्षणमा कोरोना पोजेटिभ देखिएर आफ्ना फ्यानहरुलाई निरास बनाएकी बलिउड गायिका कनिका कपुरले अन्ततः शुखद समाचार दिएकी छिन् । अस्पतालबाट डिस्चार्ज भए संगै उनका प्रशंसकहरुले सामाजिक सञ्जालमा खुशी व्याक्त गरेका छन् । 

बीबीसीका अनुसार, लगातार पछिल्लो दुई वटा रिर्पोट नेगेटिभ रिपोर्ट आएपछि उनी अस्पतालबाट घर गएकी हुन । लखनउस्थित एसजीपीजीआई अस्पतालमा २० मार्चमा भर्ना भएकी कनिकाको पहिलो, दोस्रो र तेस्रो रिर्पोट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस