aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ट्विटर मालिकले गरे सम्पत्तिको २८ प्रतिशत दान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ चैत्र २०७६
ट्विटर मालिकले गरे सम्पत्तिको २८ प्रतिशत दान

काठमाडौँ । सामाजिक सञ्जाल ट्विटरका मालिक जैक डोरसीले कोरोना महामारी विरुद्ध लड्नका लागि १ अर्ब अमेरिकी डलर सहयोग गर्ने भएका छन् । उनले कोभिड १९ राहत कोषमा सो रकम दिने घोषणा गरेका हुन् । 

पेमेन्ट एप स्क्वेयरका समेत मालिक डोरसीले दान गर्न लागेको यो राशि उनको कुल सम्पत्तिको २८ प्रतिशत हो ।  
 

प्रतिक्रिया दिनुहोस