aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

खाडी मुलुकमा काम गर्ने २७ नेपालीमा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ चैत्र २०७६
खाडी मुलुकमा काम गर्ने २७ नेपालीमा कोरोना संक्रमण

काठमाडौं । खाडि मुलुकमा काम गर्ने २७ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको छ । मलेसिया र खाडी मुलुकमा कार्यरत २७ नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

बहराइमा १२,  युएईमा ८, साउदीमा ४, कुवेतमा २ र मलेसियामा १ जना गरी कुल २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

जसमा युएईमा कार्यरत कोरोना संक्रमण पुष्टि भएका २ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस