aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कोरोना संक्रमित दुई महिने शिशु निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ चैत्र २०७६
कोरोना संक्रमित दुई महिने शिशु निको भए

इटाली । इटालीका कोरोना संक्रमित दुई महिने शिशु निको भएका छन् । अहिले बच्चाको स्वास्थ्य ठिक रहेको र ज्वरो नभएको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् । 

संक्रमण देखिएपछि बच्चा र आमा दुवै बारी शहरको एक अस्पतालमा मार्च १८ गते भर्ना भएका  थिए।

प्रतिक्रिया दिनुहोस