aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अब विराटनगरको कोशी अस्पतालबाट पनि कोरोना परिक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ चैत्र २०७६
अब विराटनगरको कोशी अस्पतालबाट पनि कोरोना परिक्षण

काठमाडौं । अब विराटनगरको कोशी अस्पतालबाट पनि कोरोना परिक्षण (कोभिड १९) को परिक्षण शुरु गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले शुक्रबारबाट कोभिड १९ को परीक्षण शुरु गरिएको जानकारी दिएका हुन् ।  

उनले विराटनगरमा पिसिआर विधिबाट परीक्षण हुने बताए । योसँगै काठमाडौंबाहिर ११ ठाउँमा कोरोनाको परीक्षण हुने भएको छ। प्रदेश १ कै धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना परीक्षण गरिन्छ।

प्रतिक्रिया दिनुहोस