काठमाडौं । चौधरी ग्रूपअन्तर्गत, सिजी इलेक्ट्रोनिक्सको अनलाइन एप–सिजी डिजिटलले आफ्नो मोबाइलमा डाउनलोठ गरि घरायसी सामाग्रीको पहिलो खरीदमा थप ५ प्रतिशत छुट दिने भएको छ ।
यो योजना सिमितअविधीको लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।
घरायसी सामाग्रीको खरीद पछि फ्रि–डेलिभरीसहित क्यास अन डेलिभरीको पनि सुविधा रहेको छ । अथवा घरमै बसेर आफ्नो बैंकबाट पनि भूक्तानी गर्न सकिने सुविधा राखिएको छ ।
अब घरमै बसेर एपको माध्यम बाट घरायसी समाग्री खरीद् गर्न सकिनेछ र घरमेै डेलिभरीकोे पनिव्यव्सथा रहेको छ ।
हाललाई डेलिभरीको सुबिधा केही समय को लागि इस्थगित गरिएको छ, तैपनीग्राहकहरुले सामाग्रीकिनेमाउक्त सामाग्रीअहिले को परिस्थिती अनुकुल भए पस्चात होम डेलिभरि गरिने कम्पनी ले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस