aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोरोना आशंका गरिएका उदयपुरका ८ जनामा पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
कोरोना आशंका गरिएका उदयपुरका ८ जनामा पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो

उदयपुर । कोरोना आशंका गरिएका उदयपुरका ८ जनालाई कोरोना पोजेटिभ देखिएको छ । उदयपुरमा थप ८ जनालाई कोरोना भाइरसको संक्रमण पोजेटिभ भएको स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा। विकास देबकोटाले पुष्टि गरेका छन । 

विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो ।

 उदपुरमा ११ जना संक्रमितलाई कोरोना पोजेटि भएको पुष्टि भएसँगै अब नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस