aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनद्वारा मास्क हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ बैशाख २०७७
मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनद्वारा मास्क हस्तान्तरण

काठमाडौं ।मोबाइल फोन इम्पर्टर्स एशोशिएसन (एमपीईए)ले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८०० थान मास्क हस्तान्तरण गरेको छ ।

 सिहंदरबार बग्गीखाना स्थित ट्राफिक प्रहरीको कार्यालयमा आयोजित समारोहमा एमपीईएका अध्यक्ष दिपक कुमार मलहोत्रा र  पदाधिकारीहरुले संयुक्त रुपमा प्रहरी वरिष्ठ उपरीक्ष भीमप्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरेको थियो । 

अध्यक्ष  मलहोत्राले यस सहयोगले कोभिड १९ महामारी   विरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।
 

प्रतिक्रिया दिनुहोस