aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेबि संघ नेता दुजाङ्ग शेर्पाको सहयोगमा उदयपुर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० बैशाख २०७७
नेबि संघ नेता दुजाङ्ग शेर्पाको सहयोगमा उदयपुर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

उदयपुर । नेवि संघ नेता दुजाङ्ग शेर्पाको सहयोगमा जिल्ला अस्पताल उदयपुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।  कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । 

त्रि.ज.व क्याम्पसका स्ववियु सभापति रोशन कार्किको पहलमा अस्पताललाई सहयोग स्वरुप नेता शेर्पाले १० थान पीपीइ र ५ थान मास्क उपलब्ध गराएका हुन् ।

नेपाली काँग्रेस उदयपुरका नेता वसन्त कुमार वस्नेतले बुधबार अस्पताललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । जस मध्ये २७ जना उदयपुरका संक्रमित रहेका छन् । 

प्रतिक्रिया दिनुहोस