aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

झापाका ६२ वर्षिय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ बैशाख २०७७
झापाका ६२ वर्षिय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना पुष्टि भएको छ । झापामा ६२ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित पुरुष झापा रहेका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण कोरोना संक्रमण पुष्टी भएको हो । उनलाई हाल सोहि अस्पतालको आइसोलेशनमा राखिएको छ । 
 
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस