aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्रियंका चोपडाले स्वास्थ्यकर्मीलाई सहयोग गरिन् ३० हजार जोर जुत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ बैशाख २०७७
प्रियंका चोपडाले स्वास्थ्यकर्मीलाई सहयोग गरिन् ३० हजार जोर जुत्ता

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले स्वास्थ्यकर्मी तथा चिकित्सकहरूलाई ३० हजार जोर जुत्ता सहयोग गरेकी छिन् । भारतिय मिडियाका अनुसार उनले कोरोनाविरुद्ध कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको लागि २० हजार जोर जुत्ता दिएकी छिन् ।  

उनले कोरोनाबाट जोगिन मिल्ने २० हजार जोर जुत्ता सहयोग गरेकी हुन् । उनले अमेरिकाका लस एन्जल्सका स्वास्थ्यकर्मीहरूलाई पनि १० हजार जोर जुत्ता सहयोग गरेकी छिन् ।  यसअघि पनि उनले प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस