aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दिल्लीबाट आएकामा ढेड महिनापछि कोरोना पोजेटिभ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ बैशाख २०७७
दिल्लीबाट आएकामा ढेड महिनापछि कोरोना पोजेटिभ

काठमाडौं । झापाको बाह्रदशी गाउपालिका वडा नं ४ का एक पुरुषमा कोरोना संक्रमित फेला परेको छ । भारतको दिल्लीमा भएको धार्मिक सम्मेलनबाट ढेड महिनाअघि आएका उनीमा कोरोना पोजेटिभ देखिएको वडा अध्यक्ष समिन मियाले जानकारी दिए । 

उनले भने, भारतबाट ढेढ महिना अघि फर्किएका अन्दाजी ५० वर्षिय पुरुषलाई होम क्वारेन्टाइनमा राखिएको थियो उनमा कुनै पनि कोरोना भाइरस सम्बन्धी लक्षणहरु पनि देखिएको थिएन र उहाका परिवारका अन्य सदस्यहरुमा भने कोरोना भाइरसको देखिएको छैन । 


 

प्रतिक्रिया दिनुहोस