aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

कोरोना ठिक भएकी बलिउड गायिका कनिकाले प्लाज्मा दान गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ बैशाख २०७७
कोरोना ठिक भएकी बलिउड गायिका कनिकाले प्लाज्मा दान गर्ने

एजेन्सी । कोरोना भाइरससँग लड्नका लागि प्लाज्मा थेरापी उपयुत्त हतियारका रुपमा वर्णन गरेको छ । धेरै जना कोरोना प्लाज्मा दान गर्न आउँदैछन्। यस्तैमा भारतीय चलिचत्र क्षेत्र बलिउड गायिका कनिका कपूरले पनि प्लाज्मा दान गर्ने निर्णय गरेकी छिन्।

कनिका कपूरको प्लाज्मा लिनु अघि लखनऊ स्थित  चिकित्सकहरूको टोलीले उनलाई टेस्ट गर्नेछन । यो परिक्षणपछि मात्र कनिकाले प्लाज्मा दिन सक्छिन । जब एक व्यक्ति कोरोना पोजिटिभ भएर ठिक हुन्छ तब एन्टिबडीहरू पुनः प्राप्तपछि उसको रगतमा आउँछन् । डाक्टरहरूको विश्वास छ यदि कोरोना भाइरस लागेर ठिक भएका त्यस्ता व्यक्तिहरूको रगतबाट प्लाज्मा हटाउँछन् र कोरोना बिरामीहरूलाई दिन्छन । 

प्रतिक्रिया दिनुहोस