aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

काठमाडौं कागेश्वरी मनहराका युवाको कोरोना पीसीआर टेष्टमा नेगेटिभ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ बैशाख २०७७
काठमाडौं कागेश्वरी मनहराका युवाको कोरोना पीसीआर टेष्टमा नेगेटिभ

काठमाडौं ।  कागेश्वरी मनहरा नगपालिका वडा नं ७ का २१ वर्षिया युवकमा कोरोना भाइरस नेगेटिभ देखिएको छ । चैत सात गते दुवईबाट आएका ती युवामा आरटीडी परिक्षणमा पोजेटिभ देखिएपछि गत मंगलबार पीसीआर टेष्टका लागि स्वव टेकुबाट बिहीबार नेगेटिभ आएको कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले जानकारी दिए । 

स्मरण रहोस्, त्यहि ठाउँमा रहेको सनसिटि अपार्टमेन्टमा पनि केहि साता अघि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु अहिले निको भएर घर फर्किसकेका छन् ।  

काठमाडौंमा भेटिए अर्का कोरोना संक्रमित

प्रतिक्रिया दिनुहोस