काठमाडौं । थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । रुपन्देहीका २५ वर्षीया पुरुष र बाँकेका ६० वर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस