
काठमाडौं । कोरोना भाइरसका कारण सम्पूर्ण होटलहरु आगामि ६ महिनासम्म बन्द गर्ने निर्णय गरेका छन् । आज आइतबार होटल सञ्चालक र सम्बद्ध मजदुरबीचमा भएको सहमतिमा आगामी असोजसम्म काठमाडौंमा सञ्चालमा रहेका पाच तारे होटलहरु बन्द गर्ने निर्णय गरेका छन् । त्यस्तै ६ महिनासम्म होटलमा काम गर्ने कर्मचारीहरुलाई १२.५ प्रतिशशतमात्र तलब दिने भएका छन् ।
संघले आफ्नो निर्णयमा असहमत हुने कर्मचारीलाई श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कटौतिको प्रक्रिया थाल्दै सूचना दिएर आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस