
काठमाडौं, मंसिर ५ । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो लोकप्रियस्मार्टफोन, एथ्रीएस (थ्रीजीबी) को मूल्यमा रु. १ हजार ९ सयको कटौती गरेको छ ।
यसै बर्षको मध्य सेप्टेम्बरमा मूल्य रु.२६ हजार ४ सय ९० मा सार्वजनिक गरिएको उक्तफोन अब उपरान्तबजारमा रु.२४ हजार ५ सय ९० मा उपलब्ध हुने भएको छ ।
सुपर फुलस्क्रिन सहित सार्वजनिकगरिएको एथ्रीएस,ए सिरिज अन्तर्गतकै पहिलो उपकरण हो । कम्पनीले १६ नोवेम्बरदेखि नै एथ्रीएसका लागि नयाँ मूल्य लागू गरिसकेको छ ।
फोनमा समाहितविशेषताका कुरा गर्दा एथ्रीएस दक्षिण एसियामै १३+२ एमपी डुअल रियर क्यामेरा सहित सार्वजनिकओपोको पहिलो उपकरण हो । फोनको १३ एमपीक्यामेरामाएफ-२.२ एपर्चर तथा २
एमपीक्यामेरामाएफ÷२.४एपर्चर (सेन्सर एलईडी फ्ल्याश सहित) र सेल्फीतथा भिडियो च्याटका लागिएआई ब्यूटी प्रविधितथाएफ-२.२ एपर्चर सहितको ८ एमपीक्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ ।
३ जीबी ¥याम र ३२जीबी सञ्चयक्षमता, क्वालकम स्न्यापड्रागन ४५० ओक्टा कोर प्रोशेसर र ४२३० एमएएच ब्याट्री जडित नवप्रबर्तनात्मकफिचर्स सुसज्जितएथ्रीएसको मुल्यअब रु. २४ हजार ५ सय ९० निर्धारण गरिएको छ ।
४,२३० एमएएचक्षमताको शक्तिशाली ब्याट्री जडित एथ्रीएसमाकलरओएस ५.१माआधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणाली उपलब्धगरिएको छ । १५६.२/७५.६ह्८.२ एमएमआयामको एथ्रीएसको वजनजम्मा १ सय ६८ ग्राम रहेको छ । फोनको सेन्सर अनबोर्डमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, जी सेन्सर र एक्सेलेरोमिटर लगायत सुविधा जडित छन् ।
ओपोले एथ्रीएस मार्फत बिल्कुलै नयाँ फञ्सनका रुपमाम्यूजिक पार्टीपनिउपलब्ध गराएको छ । यस फञ्सनको माध्यमबाट तपाईँ लगायततपाईँका साथीहरु हटस्पट मार्फत आ–आप्mनै स्मार्टफोनमा एउटै ट्रयाकको मज्जालिन सक्नु हुन्छ ।
स्पिकरको प्रयोग गर्न नसकिने स्थानमाम्यूजिक पार्टी, संगीतको मज्जालिन एउटा सटिक माध्यमका रुपमा स्थापितहुन सक्छ । तर, यसको प्रयोगका लागि कलर ओएस ५.१ वा माथिल्लाओएस भर्जन हुनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस