aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विराट र अनुष्काले बुम्बई प्रहरीलाई सहयोग गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ बैशाख २०७७
विराट र अनुष्काले बुम्बई प्रहरीलाई सहयोग गरे

एजेन्सी । कोरोना महामारीमा फ्रन्ट लाइनमा बसेर सुरक्षा दिन प्रहरीलाई भारती क्रिकेट टिमका कप्तान विराट कोहली फेरि सहयोग गरेका छन् । उनले यस पटक पत्नी अनुष्का शर्मासँगै मुम्बई पुलिसको सहयोगको लागि मुम्बई प्रहरी फाउण्डेसनमा ५/५ लाख रुपैयाँ भारु सहयोग गरेका छन् ।

मुम्बईका पुलिस आयुक्त परमबीर सिंहले शनिबार एक ट्विट गर्दै भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र उनकी पत्नी अभिनेत्री अनुष्का शर्माले प्रत्येकलाई पाँच लाख रुपैयाँ अनुदान दिएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस