aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

एअर इण्डियाका ५ जना पाइलटमा कोरोना पोजेटिभ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ बैशाख २०७७
एअर इण्डियाका ५ जना पाइलटमा कोरोना पोजेटिभ

एजेन्सी । भारतका ५ जना पाइलटमा कोरोना पोजेटिभ देखिएको छ । भारतको एअर इण्डियाको काग्रो लाचल ५ जना पाइलटमा कोरोना पोजेटिभ देखिएको हो । 

ती पाइलटहरुले चीनबाट काग्रो फ्लाइटका पाइलट हुन । ५ जना पाइलटहरु भारतको बुम्बाईमा उपचार गराइरहको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस