aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

बारा र पर्सामा प्रवेशमा निषेधाज्ञा जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० बैशाख २०७७
बारा र पर्सामा प्रवेशमा निषेधाज्ञा जारी

बारा । बारा र पर्सामा  स्थानीय सरकारले प्रवेशमा निषद गरेको छ । मंलगबार बारामा मात्रै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको हो ।

क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउँदै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जनाएको छ ।


 पर्सामा अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्स बाहेक अन्य सवारी साधनको प्रवेशमा समेत  पूर्ण रुपमा रा्ेक लगाएको छ ।
उक्त जिल्ल प्रशासनले जारी गरेका ई प्रवेशाज्ञहरुमा सिकिस्त विरामी बाहेका सबै पास रद्ध गर्ने निर्णय समेत गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस