
काठमाडौं । बाँकेको नेपालगञ्ज र कपिलबस्तुमा थप एक एक जनामा कोरोना पोजेभिट देखिएको छ । कविलबस्तुका २२ वर्षिय पुरुष र नेपालगञ्जका ३६ वर्षिय पुरुषमा कोरोना पोजेभिभ देखिएको हो । बुधबार एक संक्रमित थपिएसँगै कपिलबस्तुमा कोरोना संक्रमितको संख्या ३० पुगेको हो ।
प्रतिक्रिया दिनुहोस