
काठमाडौं । मारवाडी सेवा समितिले कोरोना प्रतिरोधात्मक क्षमताको औषधी वितरण गर्ने भएको छ । कोरोना भाइरसको महामारी फैलिएको समयमा होमियोप्याथिक चिकित्सा पद्दतीमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि ARSENICUM ALBUM 30C समितिबाट निशुल्क वितवरण गर्ने भएको हो ।
उक्त औषधि वितरणका लागि काठमाडौं उपत्यकाका भित्रका विभिन्न व्यक्तिहरुलाई सम्पर्क व्यक्तिका रुपमा तोकेको छ ।
प्रतिक्रिया दिनुहोस