काठमाडौं । फेरि थप ३ जनामा कोरोना भाइरसका संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुका ३ जनामा कोरोना पुष्टि भएको हो ।
यो संगै नेपालमा संक्रमितको संख्या २७६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस