
काठमाडौं । सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पहिलो घटना भएको छ । सो कोरोना संक्रमणबाट मृत्यु भएको महिला टिचिंग अस्पतालमा डेलिभरी गराई यस नगरपालिकाको वडा नं ९ मा पर्ने काभ्रे डेरीदेखि अरुण डेरीसम्मको बाटोमा पर्ने आफन्तको घरमा बसेकी थिइन । सो वरपरका क्षेत्र शिल गरिएको नगर प्रमुख प्रकाश अधिकारले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस