aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

लकडाउन बढाउन समितिको मन्त्रीपरिषलाई सुझाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ जेठ २०७७
लकडाउन बढाउन समितिको मन्त्रीपरिषलाई सुझाव
फाइल तस्विर

काठमाडौं । कोरोना भाइरस रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन बढाउन सिफारिस गरेको छ । आइतबार बसेको समितिको बैठकले देशमा कोडिभ १९ का भाइरसबाट संक्रमण बढिरहेकाले लकडाउन बढाउनको विकल्प नभएको निष्कर्ष निकाल्दै लकडाउन बढाउन पर्ने सुझाव दिएको छ । 

प्रतिक्रिया दिनुहोस