aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

बाटोमा ढाँट राखेर आवतजावत रोक्नेलाई कारबाही गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ जेठ २०७७
बाटोमा ढाँट राखेर आवतजावत रोक्नेलाई कारबाही गरिने

काठमाडौं । काठमाडौं उपत्यका भित्र विभिन्न स्थानमा सडकमा नै ढाँट राखेर बन्द गर्ने गतिविधि बन्द गर्न गृहमन्त्रालयले भनेको छ । सडकमा ढाँट राखेर आवतजावत नै बन्द गरि अमानविय कार्य गर्ने जो कोहिलाई पनि कानुन अनुसार कारबाहि गर्ने गृहमन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस